सीआईएसँग सहकार्य गर्न क्युबाली नागरिकलाई अमेरिकाको अपिल, क्युबाले भन्यो– टुथपेस्ट बेचेजस्तो
काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबाली नागरिकलाई परिवर्तनका लागि अघि बढ्न र अमेरिकी गुप्तचर निकाय सीआईएसँग सहकार्य गर्न अपिल गरेका छन् । उनको अपिलपछि क्युबाले त्यसको व्यङ्ग्यात्मक जवाफ दिएको छ । क्युबाका उपविदेशमन्त्री कार्लोस फर्नान्डेज
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →