राज्यको ढुकुटीमा अर्बौं रकम सञ्चितिका बाबजुद किरिया खर्चसमेत पाएनन् मृतकका परिवारले
काठमाडौँ । भोटेकोशी तथा त्रिशूली बाढीले कैयौँ बस्ती बगाउनका साथै सयौँ नागरिकले ज्यान गुमाएका छन् । आफ्ना प्रियजनको शव कहाँ छ भन्नेसमेत थाहा नपाएर हजारौँ आफन्तहरू अझै शोकमा डुबिरहेका छन्। यतिबेला नागरिकहरू आफ्नो बगेको घर र
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →