THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 2 September 2026
← सबै समाचारमा फर्कनुहोस्

सुनको मूल्य तोलामा ८ हजार ८ सय रुपैयाँले घट्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज तोलामा ८ हजार ८ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ।
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →