THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 19 November 2026
← सबै समाचारमा फर्कनुहोस्

भारत पुगेको दुई दिनमै राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं । भारतका लागि नेपालका नवनियुक्त आवासीय राजदूत डा. निश्चलनाथ पाण्डेले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष बिहीबार ओहोदाको प्रमाणपत्र बुझाएका छन् । नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राजदूत पाण्डेले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →