संसद् चलिरहँदा मन्त्रीदेखि सांसदहरू माेबाइलमा व्यस्त, तस्बिरहरू
काठमाडाैँ । बिहीबारकाे प्रतिनिधि सभा बैठक जारी छ। सांसदहरूले धारणा राख्नेदेखि लिएर मन्त्रीले प्रस्ताव पेस गरिरहेका छन् । तर बैठकमा मन्त्रीदेखि सांसदहरू भने माेबाइलमा व्यस्त देखिएका छन्।
सारांश लम्बाइ: ~27 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →