बाढी पहिरोको तीन महिनापछि त्रिशूलीमा तीन वटा पुल निर्माणका लागि टेन्डर आह्वान गरिँदै
काठमाडौँ । बाढी पहिरोका कारण क्षतिग्रस्त बनेका तीन वटा पक्की पुल पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले सहमति दिएको छ । अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चिततासहित निर्णयको पत्र प्राप्त भएसँगै सडक विभागले आगामी एक साताभित्रै बोलपत्र (टेन्डर) आह्वान
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →