एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : एरिकाको ह्याट्रिक, करातेलाई चार अवार्ड
१८ भदौ, काठमाडौँ । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ मा करातेको वर्चस्व रहँदा करातेकी स्टार खेलाडी एरिका गुरुङले लगातार तेस्रो पटक उत्कृष्ट खेलाडीको अवार्ड जितेकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा बिहीबार काठमाडौंमा सक्पन्न २३औं संस्करणको अवार्ड कार्यक्रममा एरिकाले वर्ष खेलाडी महिला विधाको अवार्ड जित्दै इतिहास रचेकी हुन् । नेपालमा मात्र नभएर...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →