स्वरूप परिवर्तन गरी ठुलो आवाज निकाल्ने ५२ मोटरसाइकल नियन्त्रणमा
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट ठुलो आवाज निकाल्ने तथा स्वरूप परिवर्तन गरिएका ५२ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। चाडपर्वको समयमा सर्वसाधारण नागरिकलाई सुरक्षित, शान्त तथा भयमुक्त वातावरणमा आउजाउ गर्ने व्यवस्था मिलाउने उद्देश्यले प्रहरीले चेकजाँच बढाएको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →