चलचित्र विकास बोर्डको कार्यवाहक अध्यक्षको जिम्मा सहसचिव शर्मालाई
काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सहसचिव रविलाल शर्मालाई अध्यक्ष नियुक्त नभैञ्जेलसम्म कामकाज हेर्ने गरि चलचित्र विकास बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ । उनलाई मंगलबारको मन्त्रस्तरीय निर्णयले बोर्डको जिम्मेवारी तोकेको मन्त्रालयका सूचना अधिकारी रविन्द्र पौड्यालले बताए । शर्माले बुधबारदेखि कार्यभार थालेका छन् । ‘उहाँलाई अध्यक्षमा नियुक्त नभइ त्यतिञ्जेलसम्म काम गर्न जिम्मा दिइएको हो’ पौड्यालले...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →