फुटबल एकेडेमी चलाउन सहाराको देउसीभैलो, साढे ११ लाख जुट्यो
कास्की । सहारा क्लब पोखराले यस वर्ष तिहारका अवसरमा खेलेको देउसीभैलोबाट रु ११ लाख ६८ हजार ६१३ जम्मा गरेको छ । विपन्न तथा कठिन परिस्थितिमा रहेका बालकहरूलाई आवासीय सुविधासहित फुटबल प्रशिक्षण प्रदान गर्ने उद्देश्यले क्लबले पोखरा–१७
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →