पहिरोले कर्णाली करिडोर अवरुद्ध
गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली करिडोर सडकखण्ड अवरुद्ध भएको छ। बाजुराको जगन्नाथ गाउँपालिका-५ भुकाह खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।...
सारांश लम्बाइ: ~24 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →