थाइल्यान्डबाट हुलाकमार्फत मगाइएको गाँजासहित ४ जना पक्राउ
काठमाडौँ । थाइल्यान्डबाट डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालय हुँदै इटहरीमा पुग्नेगरी मगाइएको गाँजा कारोबारमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ ९ मा इटहरी पठाउन लागिएको पार्सलमाथि शङ्का लागेपछि चेकजाँच गर्दा पार्सलमा ९१० ग्राम
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →