कांग्रेस महाधिवेशन : उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक (सूचीसहित)
नेपाली कांग्रेसको १५ महाधिवेशनमा पदाधिकारी लगायत विभिन्न पदमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ ।
कांग्रेस सभापतिदेखि केन्द्रीय सदस्यसम्म- यी हुन् उम्मेदवार (सूची)
उम्मेदवारी फिर्ता लिनका लागि असोज बुधबार बिहान ९ बजेसम्मको समय तोकिएको छ।
अध्यादेश ल्याउन नसकेपछि मात्रै म्याग्दीबाट चुनाव लडेको हुँ : महावीर पुन
'अध्यादेश ल्याउन नसकेर म्याग्दी गएर चुनाव लडेको हो। यही कुरा चुनाव प्रचारमा पनि भनेकै हो,' उनले भने।...
४५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा क-कसले दिए उम्मेदवारी ?
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिका लागि मनोनयन दर्ता सम्पन्न भएसँगै निर्वाचन समितिले उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरेको छ। समितिको सूची...
बाढी प्रभावित ६० परिवारलाई राहत, एकल महिलालाई प्राथमिकता
२१ असोज, रसुवा । उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा बाढी प्रभावित तथा जोखिममा रहेका एकल महिलासहित ६० परिवारलाई राहत सामग्री वितरण गरिएको छ। आइतबार र सोमबार...
म्याग्दीमा बाढी पहिरोबाट अर्बौंको क्षति
अविरल वर्षापछि आएको बाढीपहिरोले म्याग्दीमा पुर्याएको क्षतिको प्रारम्भिक विवरण मंगलबार सार्वजनिक गरिएको छ।...
१५ जना निर्वाचित हुने खुला महिला केन्द्रीय सदस्यमा ४२ जनाको उम्मेदवारी
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिका लागि मनोनयन दर्ता सम्पन्न भएसँगै निर्वाचन समितिले उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरेको छ। समितिको सूची...
दसैँ छाडेर गौरीफन्टा हुँदै भारत पस्न थाले नेपाली
धनगढी । दसैँ नजिकिँदै छ । गाउँघरमा परिवारसँगै चाड मनाउने तयारी चलिरहेको छ । सुदूरपश्चिमको गौरीफन्टा नाकामा भने दृश्य केही फरक छ । केही...
देशभर १७ विपद्का घटना, तीनको मृ*त्यु
ओखलढुङ्गा, सल्यान, बागलुङ र प्यूठानमा पहिरो तथा धनुषा, भक्तपुर, चितवन र लमजुङमा आगलागी भएको छ।
एनपिएलको तयारी अन्तिम चरणमा
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ।...
कांग्रेस सहमहामन्त्रीमा क-कसको उम्मेदवारी ?
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदका विभिन्न क्लस्टरमा उम्मेदवारी दर्ता गर्नेहरूको नामावली सार्वजनिक भएको छ। निर्वाचन समितिका अनुसार महिला सहमहामन्त्रीमा नानु मैया...
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
तनहुँका प्रमुख पर्यटकीय तथा धार्मिक गन्तव्यलाई एउटै पर्यटन सर्किटमा जोड्ने तयारी गरिएको छ।
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
२१ असोज, काठमाडौं । नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज हुँदैछ । नेपाल र रुसले कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ...
कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५ औँ महाधिवेशन अन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारहरूको प्रथम नामावली प्रकाशित गरेको छ। जारी महाधिवेशनका...
पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र...
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
LIVE UPDATES : कांग्रेस महाधिवेशनको चौथो दिन : आज के-के हुँदैछ ?
काठमाडौँको खुलामञ्चमा गत आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चौथो दिन आज बुधबार चुनावी प्रक्रियाका महत्त्वपूर्ण कार्यसूचीहरू तय गरिएका छन् । पार्टीको केन्द्रीय...
क्यान्सरको बढ्दो जोखिम रोकथाममा चुनौती
नेपालमा क्यान्सर रोग तीव्र गतिमा बढ्दै गएको छ। पछिल्ला पाँच वर्षमा स्तन क्यान्सरका बिरामी करिब दोब्बर हुनु यसको स्पष्ट प्रमाण हो।...
गोल्छा परिवारका पाचौं पुस्ता जय, अमेरिकाबाट फर्केर अटोमोबाइल्समा जम्दै
गोल्छा परिवारको पाँचौं पुस्ताका जय गोल्छा अमेरिकामा पढेर नेपाल फर्किए। पारिवारिक व्यवसाय सम्हाल्दै उनी अहिले अटोमोबाइल क्षेत्रमा सक्रिय छन्। विद्युतीय सवारीको बजार विस्तार भइरहेका...
जीप सफारीमार्फत तनहुँका पर्यटकीय गन्तव्य जोड्ने तयारी
२१ असोज, दमौली (तनहुँ)। तनहुँका प्रमुख पर्यटकीय तथा धार्मिक गन्तव्यलाई जीप सफारीमार्फत एउटै पर्यटन सर्किटमा जोड्ने तयारी गरिएको छ । जिल्लामा पछिल्लो समय आन्तरिक...
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै
२१ असोज, काठमाडौं । नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज यहाँ हुँदैछ । नेपाल र रुसले कूटनीतिक सम्बन्ध स्थापना भएको ७०...
बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ...
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
कञ्चनपुर ।केही वर्ष अघिसम्म धान काट्ने निर्णय गर्दा आकाश नियाल्ने कृष्णपुर नगरपालिका–२ स्थित सरस्वती टोलका निलम कार्की अहिले मौसम पूर्वानुमानको सूचनाले ढुक्क छन् ।...
आज कुन विदेशी मुद्राको भाउ कति ?
२१ असोज, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३...
दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?
बागमती । पर्यटकीय सम्भावना भएर पनि अपेक्षित रूपमा उपयोग हुन नसकेको गन्तव्यमध्ये एक हो हेटौँडा । सहर प्राकृतिक रूपमा उत्तिकै सुन्दर छ । यहाँको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।