राष्ट्रिय भेलाबाट प्राप्त निष्कर्षहरूको प्रभावकारी कार्यान्वयन गर्न ओलीको निर्देशन
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय भेलाबाट प्राप्त निष्कर्षहरूको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएका छन् । बिहीबार बसेको एमाले केन्द्रीय कमिटीको...
संकटमा चितवनलाई डेबिड मलानको अर्धशतक
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा चितवन राइनोज संकटमा परेका बेला डेबिड मलानले अर्धशतक पूरा गरेका छन् । उनले ३८ बलमा...
कर्णाली करिडोरमा अघि बढ्यो थप ३ अर्बको ठेक्का प्रक्रिया
राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरअन्तर्गत सडक स्तरोन्नति तथा कालोपत्रका लागि दोस्रो चरणमा ३ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का प्रक्रिया अघि बढेको छ ।
समयसँगै बदलियो शौचालय : कहिले भित्ताबाट झर्थ्यो दिसा, आज बटन थिच्दा सबै गायब
कुनै समय थियो, मानिसहरूलाई शौच गर्न घरको एउटा कुनामा ठाउँ भए पुग्थ्यो । कतै घरबाहिर खाल्डो खनिन्थ्यो, कतै नदीकिनार वा खुला ठाउँ प्रयोग गरिन्थ्यो...
प्रोटोन ईमास-७ ले पायो एसेन एनक्याप अवार्ड्समा सुरक्षा विधाको अन्तर्राष्ट्रिय सम्मान
३ मंसिर, काठमाडौं । प्रोटोनको विद्युतीय एसयूभी ईमास ७ ले मलेसियामा आयोजित एसेन एनक्याप ग्रान्ड प्रिक्स अवार्ड्स २०२६ मा सुरक्षा विधाअन्तर्गत अन्तर्राष्ट्रिय सम्मान प्राप्त...
ध्वनि प्रदूषण फैलाउने एक हजार बढी मोटरसाइकललाई कारबाही
सडकमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण गराउने तथा सवारीसाधनको स्वरूप परिवर्तन गरी चलाइएका एक हजार बढी मोटरसाइकललाई नियन्त्रणमा लिई कारबाही गरिएको प्रहरीले जनाएको छ।...
ईनम सापकोटासहित ३ जनालाई थप ७ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । ईनम सापकोटासहित ३ जनालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतले ईनमसहित महेश...
‘नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छ’
नेपाली सेनाका प्रवक्ता सहायक रथि राजेन्द्र श्रेष्ठले नेपाली सेनाले जनताको सूचनाको हकको सदा सम्मान गर्ने बताएका छन्।...
चितवनले गुमायो छैटौँ विकेट, उसामा मिर २ रनमा आउट
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा चितवन राइनोजले छैटौँ विकेट गुमाएको छ । छैटौँ विकेटका रूपमा उसामा मिर आउट भएका हुन्...
शोधनान्तर स्थिति ३ खर्ब बचतमा, चालु खातासमेत बलियो
काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा मुलुकको शोधनान्तर स्थिति ३ खर्ब ३ अर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले मङ्सिर ३...
तीन महिनामा निजी क्षेत्र तर्फको कर्जा पौने २ खर्ब बढ्यो
३ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कर्जाको मागमा सुधार आउन थालेको छ । यसले आर्थिक गतिविधिमा पनि सुधार आउने संकेत देखिएको छ...
तीन महिनामा विदेशी पर्यटककाे नेपाल खर्च साढे २५ अर्ब
गत आव सोही अवधिमा १९ अर्ब २३ करोड बराबर खर्च गरेका थिए ।
स्थानीय र प्रदेश चुनावबारे दलहरूको मनस्थिति बुझ्दै निर्वाचन आयोग
‘आसन्न निर्वाचन’ भनेर शीर्ष नेताहरूलाई डाकेको निर्वाचन आयोगले उनीहरूबाटै दुई तहको निर्वाचन, त्यसको विधि र अरु प्राविधिक तौरतरिकाबारे राष्ट्रिय दलको मान्यता प्राप्त दलको मूल...
चितवनले गुमायो पाँचौँ विकेट, कुशल मल्ल १ रनमै आउट
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा चितवन राइनोजले पाँचौँ विकेट गुमाएको छ । पाँचौँ विकेटका रूपमा कुशल मल्ल आउट भएका हुन्...
इजरायली सैन्य कारबाहीको घोषणापछि गाजामा विस्थापन बढ्दै
गाजापट्टीको देर अल–बलाह क्षेत्रमा इजरायली सेनाले सैन्य कारबाही गर्ने घोषणा गरेपछि प्यालेस्टिनी नागरिकहरू विस्थापित हुन थालेका छन् ।
बेल्चा चलाउने श्रमिकले मंसिरदेखि दैनिक ज्याला १७०० रुपैयाँ पाउँछन् : मन्त्री लम्साल
‘यो सरकारले सबैभन्दा बढी न्याय बेल्चा चलाउने श्रमिकलाई गरेको छ । अब उप्रान्त मङ्सिर महिनादेखि बेल्चा चलाउने श्रमिकले दैनिक एक हजार ७०० रुपैयाँ कमाउने...
१० ओभरमा चितवनले बनायो ५९ रन, ४ विकेट गुमायो
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा चितवन राइनोजले १० ओभरको समाप्तिमा ४ विकेट गुमाएर ५९ रन बनाएको छ । चितवनले सुरुवातमै...
विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब रुपैयाँ, १७.२ महिनाको आयात धान्ने
काठमाडौँ । मुलुकको कुल विदेशी विनिमय सञ्चिति ६.८ प्रतिशतले वृद्धि भई ४१ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले मङ्सिर ३...
चितवन राइनोजको ब्याटिङ धर्मरायो, ४ विकेट गुम्यो
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा चितवन राइनोजले चौथो विकेट गुमाएको छ । चौथो विकेटका रूपमा विवेक यादव आउट भएका हुन्...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।