THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 15 October 2026
रातोपाटी

नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

चितवन । नारायणगढ बजारसँगै रहेको नारायणी नदीको तटीय क्षेत्रलाई तटबन्धनसँगै सौन्दर्यअभिवृद्धि गरिने भएको छ । यसअघि बनाइएका अधिकांश संरचना बाढीले बगाएपछि नदी तटीय क्षेत्रको...

पूर्वकप्तान पारस खड्का आयो रेमिटको ग्लोबल ब्रान्ड एम्बेसडरमा नियुक्त

काठमाडौँ । युके, अस्ट्रेलिया र क्यानडामा सक्रिय रूपमा सेवा प्रदान गर्दै आएको नेपाली स्वामित्वको अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स कम्पनी आयो रेमिट (AYORemit) ले नेपाली राष्ट्रिय...

हुम्लामा ट्याक्टर दुर्घटना, सहचालकको मृत्यु

२९ असोज, काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिका–१ तल्लो सागोमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको छ । बुधबार साँझ ६ बजे चुवाखोलाबाट दोजामतर्फ...

दशैंमा चङ्गा, मनमा उमङ्ग (तस्वीरहरु)

काठमाडौं उपत्यकामा चङ्गा उडाउने संस्कृति दशैँको उमङ्गसँगै पुस्तान्तरण भइरहेको छ ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरिबाबु महर्जनको अग्रता कायमै, कुन उम्मेदवारकाे कति मत?

२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् । ५ हजार ४०० मतगणना हुँदा...

दलित खुला केन्द्रीय सदस्यतर्फ डीबी सुनार अगाडि

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (दलित खुला) तर्फ ६ हजार ५०० मत गणना हुँदा डा डीबी सुनारले सबैभन्दा बढी ३ हजार...

SF

कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबुको अग्रता कायमै, ४५ जनाभित्र को–को परे?

दोस्रो स्थानमा निश्कल राई छन्। उनले ३ हजार ८४० मत ल्याएका छन्।

शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले वार्षिक बजेट तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि सातै प्रदेशमा तीन दिने अभिमुखीकरण तथा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ...

SF

सिटी घरेलु मैदानमै पीएसजीसँग पराजित, रियल मड्रिडको पुनरागमन जित

२९ असोज, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बुधबार राती भएको खेलमा म्यानचेस्टर सिटीलाई उसकै मैदानमा ४-२ ले...

सिड्नी विमानस्थलमा कर्मचारीको हडताल

कर्मचारीहरूले पूर्णकालीन रोजगारीका अवसर बढाउन, कामको तालिका न्यायोचित बनाउन र आंशिक समय काम गर्ने कर्मचारीको कार्यघण्टा कटौती रोक्न माग गरेका छन्।

भोटेकोशी र त्रिशूली बाढी पीडितको पीडा समेटिएको गीत ’लाङटाङको काखबाट’ सार्वजनिक

काठमाडौँ । जनगायक तथा संगीतकार माइला लामाको सङ्गीतमा मार्मिक गीत ‘लाङटाङको काखबाट’ सार्वजनिक गरिएको छ । गीतमा केही समयअघि भोटेकोशी र त्रिशूली नदीमा आएको...

रेमिट्यान्सको कीर्तिमान र सङ्कुचित रोजगारी

नेपालमा एकातिर रेमिट्यान्सको आप्रवाह ऐतिहासिक बिन्दुमा पुगिरहेको छ भने अर्कोतर्फ वैदेशिक रोजगारीका नयाँ ढोकाहरू सीमित हुँदै गएका छन्। यसले तत्कालका लागि परिवारको आर्थिक अवस्था...

दौडबाटै ‘राजा’ छान्ने १२औँ लिगलिग दौड

गोरखाको पालुङटारस्थित ऐतिहासिक लिगलिगकोटमा दौड प्रतियोगितामार्फत राजा छनोट गर्ने परम्परा नेपालको इतिहासमै विशिष्ट छ। चेपेघाटदेखि कोटसम्मको १३.८ किलोमिटर दूरी पार गर्ने धावकले एक दिनका...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको आव्हानमा शान्ति स्थापना कार्यको लागि दक्षिण सुडानमा सहभागी श्री नयाँ गोरख गण (शान्ति सेना) १५ औँ डफ्फाको बदली भएको...

कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरीबाबु महर्जनले अग्रता लिएका छन्।...

नृपेश उप्रेतीको ‘आगो रहरको’ सार्वजनिक

काठमाडौं । नृपेश उप्रेतीकृत गजल संग्रह ‘आगो रहरको’ सार्वजनिक गरिएको छ । काठमाडौंको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित कार्यक्रममा साहित्यकार कृष्णहरी बराल, करुण थापा, लेखक...

SF

गड्डाचौकीमा भारतबाट फर्किनेको भीड, स्वास्थ्य परीक्षण अनिवार्य

असोजमा मात्रै गड्डाचौकी नाकामा चार हजार ७०० को स्वास्थ्य परीक्षण गरिएको छ।

मेरठ ‘ब्लु ड्रम’ ह*त्या प्रकरण : मुस्कान र साहिललाई मृ*त्युदण्डको सजाय

सजाय सुनाउने सुनुवाइका क्रममा मुस्कान र साहिल भिडियो कन्फरेन्समार्फत सहभागी भएका थिए।

भिनिसियसलाई प्रतिबन्ध, बार्सिलोनाविरुद्धको खेल गुमाउने

स्पेनिस क्लब रियल मड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरले प्रतिबन्धका कारण बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका छन्।...

बुढीगण्डकी बाढीले क्षतिग्रस्त सोतीलाई पुरानै लयमा फर्काउने प्रयास (तस्बिरहरू)

गोरखा । बुढीगण्डकी नदीमा गत असोज २५ मा आएको बाढीले प्रभावित गोरखाको आरुघाट गाउँपालिका–३ स्थित सोती बजारलाई पुरानै लयमा फर्काउने प्रयासमा स्थानीय जुटेका छन्...

फेरि संशोधन हुँदै शिक्षा नियमावली, स्थायी भएको एक वर्ष पुगेका शिक्षक सरुवा हुनसक्ने

तीन महिनाअघि शिक्षा नियमावली संशोधन गरेको शिक्षा तथा खेलकुद मन्त्रालयले फेरि संशोधन गर्न लागेको हो । संशोधित नियमावलीको मस्यौदमा सहमतिको लागि अर्थ मन्त्रालयमा पुगेको...

आर्थिक वृद्धिदर ४ प्रतिशतमा सीमित

गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) आधारभूत मूल्यमा ४ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान गरिएको छ।...

SF

नेप्सेमा बैंकिङ समूहको चर्चा, यी हुन् धेरै सेयर कारोबार हुने दुई बैंक

सेयर बजारमा अहिले वाणिज्य बैंक समूह लगातार सात कारोबार दिनदेखि बढिरहेको छ। लाभांश पाउने अवधि सकिएका बैंकहरूको सेयरमा समेत लगानीकर्ताको आकर्षण देखिएको छ। यही...

SF

संसदीय सुनुवाइ समिति लामो समयपछि ग्रे जोनबाट बाहिर निस्केको अनुभूति भयो– गोकुल बाँस्कोटा

सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले एकल सरकारले गरेको सिफारिस अस्वीकार गर्न सजिलो नभएको बताएका हुन्।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।