रसुवा र नुवाकोटमा ६ सय भैँसी, १५ हजार सुँगुर–बंगुर र २ लाख कुखुरा नष्ट
१ असोज, बुटवल । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा र नुवाकोट क्षेत्रमा मात्रै करिब ६०० भैँसी, १५ हजार सुँगुर–बंगुर र २ लाख व्यावसायिक कुखुरा नष्ट भएको तथ्यांक सार्वजनिक भएको छ । बाढी प्रभावित क्षेत्रमा तेस्रो चरणको स्थलगत अनुगमन तथा पशुपन्छी स्वास्थ्य सहयोगका लागि पुगेको नेपाल भेटेरिनरी एशोसिएसन (एनभीए)को टोलीले स्थानीय पशु चिकित्सक, पशु सेवा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →