कैलालीमा सरकारी समर्थन मूल्यमै धान खरिद
धनगढी । बजारमा उचित मूल्य नपाउँदा सस्तोमै धान बिक्री गर्नुपर्ने बाध्यतामा रहेका कैलालीका किसानलाई केही राहत हुने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी...
काठमाडौं–तराई द्रुतमार्गले यातायात प्रणालीमा गुणात्मक परिवर्तन ल्याउँछ : राष्ट्रपति पौडेल
२ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं–तराई–मधेश द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने बताएका छन्। बुधबार काठमाडौं–तराई–मधेश द्रुतमार्गअन्तर्गत महादेवटार...
जनस्वास्थ्यको चुनौती बन्दै स्क्रब टाइफस, कसरी नियन्त्रण गर्ने ?
वातावरणीय अवस्था तथा रोग सार्ने माइटको चक्रसँग समेत सम्बन्धित रहेकाले यसको एकीकृत नियन्त्रण थप चुनौतीपूर्ण बनेको छ ।
त्रिभुवन विमानस्थलबाट करिब २ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ
२ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । मंगलबार मध्यराति १ बजेर २५ मिनेट जाँदा एक...
ट्रम्पसँगको भेटअघि सी–पुटिनबीच उच्चस्तरीय वार्ता
चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार चीनको सेन्जेनमा उच्चस्तरीय वार्ता भएको छ।...
राष्ट्रिय भेला उद्घाटनका लागि अध्यक्ष ओली कार्की बैंक्वेटमा, पुराना वामपन्थी नेता अधिकारी र पुष्पलालका भाइ पनि उपस्थित
भेलामा सहभागी प्रतिनिधिहरू यतिखेर भेलास्थल कार्की बेङ्क्वेट थापाथली हाइटमा जुट्दै छन्। देशभरबाट ३४ सय १४ प्रतिनिधिहरू सहभागी हुँदै छन्।...
ब्रोकर एसोसिएसन र नेप्से सीईओ भेटवार्ता : २१ बुँदे कार्ययोजना कार्यान्वयनमा जोड
२ मंसिर, काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत प्रताप सुबेदीसँग भेटवार्ता गरेको छ । एसोसिएसनका...
राष्ट्रिय भेला उद्घाटनका लागि अध्यक्ष ओली कार्की बैंक्वेटमा
काठमाडौँ । नेकपा (एमाले)को राष्ट्रिय भेला केहीबेरमा उद्घाटन हुँदै छ । भेलामा सहभागी प्रतिनिधिहरू यतिखेर भेलास्थल कार्की बेङ्क्वेट थापाथली हाइटमा जुट्दै छन् । देशभरबाट...
काठमाडौँ-तराई-मधेस द्रुतमार्ग महादेवटार सुरूङ 'ब्रेक थ्रु'
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रिय गौरवको काठमाडौँ–तराई-मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत मकवानपुर महादेवटार सुरूङ (३.३९९ मिटर) को बुधबार ‘ब्रैक थ्रु’ गरिएको छ।
प्रधानमन्त्री शाहको भारत भ्रमण : के–के छन् एजेन्डा ?
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको छ । उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही मङ्सिर ६ गते भारतको...
फास्ट ट्र्याकको लामो सुरुङको राष्ट्रपतिले गरे ‘ब्रेक थ्रु’
मकवानपुर । तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत सबैभन्दा लामो मकवानपुरको महादेवटारस्थित दायाँ सुरुङको ‘ब्रेक थ्रु’ गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ३.४४५ किलोमिटर लम्बाइको...
प्रधानमन्त्री शाहको भारत भ्रमण तयारी गरिँदै
उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही मंसिर ६ गते भारतको दुईदिने औपचारिक भ्रमणमा जाँदैछन्।...
एनपिएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ
नेपाल प्रिमियर लिग (एनपिएल) मा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।
जनकपुर–अयोध्या रेल : जनकपुरवासीमात्र होइन, सीमावर्ती क्षेत्रका भारतीयसमेत उत्साहित
जनकपुरधाम । कुनै समय कोइलाको इन्जिनबाट निस्कने धुवाँ र छुकछुक आवाजसँगै मिथिलाको समथर फाँट चिर्दै गुड्ने जनकपुर–जयनगर रेल अहिले आधुनिक स्वरूपमा दौडिरहेको छ ।...
इन्टरनेट सेवा प्रदायकलाई एनटीएको निर्देशन – १० दिनभित्र राजस्व विवरण बुझाउनू
२ मङ्सिर, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले इन्टरनेट (इमेलसहित) सेवा प्रदायकलाई दूरसञ्चार सेवा दस्तुर (टीएससी) दाखिलासम्बन्धी विवरण र आवश्यक कागजात १० दिनभित्र पेस...
बिआरआई सम्झौता र बहसमै सीमित
नेपाल र चीनबिच बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको नौ वर्ष पूरा भइसक्दा पनि यसअन्तर्गत एउटा नयाँ आयोजना पनि कार्यान्वयनमा गएको...
२१ बुँदे कार्ययोजना कार्यान्वयनमा सहकार्य गर्ने सीईओ सुवेदीको प्रतिबद्धता
काठमाडौँ । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजी बजारको विकास र सुधारका लागि सम्बन्धित सबै सरोकारवालासँग सहकार्य गर्न नेप्से तयार...
एनपीएल–३ मा कुन टोलीका कप्तानको प्रदर्शन कस्तो ?
काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तिम चरणमा पुगेको छ । उपाधि विजेताको टुङ्गो लाग्न अब तीन खेल बाँकी...
पृथ्वीनारायण क्याम्पसलाई स्वायत्ततासहित उपाधि प्रदान गर्ने संस्थामा रूपान्तरण गर्ने तयारी
२ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पुनर्संरचना गर्दै गण्डकी प्रदेशस्थित आंगिक क्याम्पस पृथ्वीनारायण (पीएन) क्याम्पस, पोखरालाई स्वायत्ततासहित उपाधि (डिग्री) प्रदान गर्ने संस्थाका रूपमा रूपान्तरण...
काठमाडौं–तराई/मधेश द्रुतमार्गको महादेवटार सुरुङ ब्रेकथ्रु
महादेवटार सुरुङको ब्रेकथ्रु कार्यक्रममा राष्ट्रपति पौडेलले द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने बताए ।
तारकेश्वरमा कोठा फोडेर सुन र नगद चोरी
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–८ मा डेरा गरी बस्ने एक महिलाको कोठाबाट करिब एक लाख ३० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।