THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 23 August 2026
नागरिक न्युज

माण्डु हाइड्रोपावरको जालीमा फेला पर्‍यो महिलाको शव

मकवानपुरको भीमफेदीस्थित माण्डु हाइड्रोपावरको पानी छान्ने जालीमा बागमती खोलाले बगाएर ल्याएको अवस्थामा एक महिलाको शव फेला परेको छ।...

व्यक्तिगत लाभमा देशको राजनीति प्रयोग नगर्न लामिछानेको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत लाभका लागि राजनीति प्रयोग नगर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन्।...

भारतीय क्रिकेटर केएसले काठमाण्डु गोर्खाजबाट एनपीएल खेल्ने

काठमाण्डु गोर्खाजले पहिलो विदेशी खेलाडीको रूपमा भारतका विकेटकिपर/ब्याटर केएस भरतलाई अनुबन्ध गरेको छ।...

एक महिनामै पौने २ अर्बको धानचामल आयात

साउनमा मात्रै ५६ करोड ८५ लाख ९१ हजार बराबरको ४ हजार १ सय २५ टन बासमती चामल भित्रिएको छ

दक्षिण एसियाली करातेका पदक विजेता सम्मानित

काठमाडौँ। बंगलादेशको ढाकामा भएको १० औँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडी सम्मानित भएका छन्। तेजस्वी एकेडेमीका कराते खेलाडीको ग्रेडिङको समापन कार्यक्रममा...

SF

चर्चामा ३ फिट अग्ला डाक्टर

उनको जीवनले प्रमाणित गर्छ — वास्तविक शक्ति शारीरिक बनावटमा होइन, आत्मबलमा हुन्छ।

फास्ट ट्रयाकमा लोडरको ठक्करबाट चिनियाँ नागरिकको मृत्यु

७ भदौ, हेटौंडा । मकवानपुरमा निर्माणाधीन काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) मा लोडरको ठक्करबाट एक चिनियाँ नागरिकको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित...

‘लुम्बिनी प्रदेशको पर्यटन अर्थतन्त्रको मेरुदण्ड’

बाँके। पर्यटकीय सम्भावना बोकेका क्षेत्रको प्रवर्द्धनका लागि धार्मिक तथा सांस्कृतिक गन्तव्यको पहिचानलाई पर्यटनसँग जोडेर विकास गर्न आग्रह गरिएको छ। नेपाल एशोसियसन अफ टुर एण्ड...

होस्टलमा युवक हत्या प्रकरणमा पक्राउ परेका ३ जना सार्वजनिक, ५ दिन म्याद थप

७ भदौ, काठमाडौं । शंखमुलको भ्याली होस्टलमा युवक हत्या प्रकरणमा पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ । दाङ घर भएका २२ वर्षीय...

सिंगापुरमा नेपाली डाक्टर मनिष थापालाई ‘बेस्ट वायर्स वैज्ञानिक पोस्टर’ अवार्ड

७ भदौ, काठमाडौं । नेपाली इन्टरभेन्सनल रेडियोलोजिस्ट डा. मनिष थापाले सिंगापुरमा ‘उत्कृष्ट वायर्स वैज्ञानिक पोस्टर’ अवार्ड जितेका छन् । त्यहाँ आयोजित अन्तर्राष्ट्रिय रेडियोलोजी सम्मेलनमा...

पर्यटन बोर्ड, प्राधिकरण र नेवानि : आर्थिक वर्षको पहिलो महिना कट्यो, आएन बजेट

वर्तमान सरकारले पर्यटन क्षेत्रमा विगत सरकारकै बेथिति दोहोर्‍याएको छ । मुलुकको पर्यटन प्रवर्द्धक निकाय, हवाई सेवाको नियामक र सेवा प्रदायक संस्थाले अझै चालु आर्थिक...

रास्वपा प्रशिक्षणमा रविको निर्देशन- हाम्रा गतिविधिले लोकतन्त्र कमजोर नबनोस्

'मेरो कारणले तपाईंहरूको शीर झुक्दैन। अन्जानमा गल्ती–कमजोरी भएछन् भने त्यसलाई सच्याउने गर्छु। तपाईंहरूले पनि मेरा कारणले पार्टीको शीर झुक्दैन भन्नुपर्छ,' रवि लामिछानेले भनेका छन्...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष गुरुङ

लमजुङ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीको नीति, विचार, कार्यशैली र सङ्गठनलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने बताएका छन्।...

बालिका गरिमाको परिवारसँग गरिएको सहमति अपूर्ण भन्दै प्रदर्शनमा उत्रिएका महिला (भिडियो)

काठमाडौँ । बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्याको घटनालाई लिएर काठमाडौँको रत्नपार्कस्थित शान्ति वाटिकामा र देशका विभिन्न स्थानमा न्यायको माग गर्दै शान्तिपूर्ण...

प्रधानमन्त्री कार्यालयलाई बाँसका फर्निचर उपहार दिइने

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्वदेशी वस्तुको प्रयोगलाई प्राथमिकता दिने नेपाल सरकारको पछिल्लो निर्णयको हार्दिक स्वागत गरेको छ । नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले एक...

अहिले सरकार मात्रै होइन, प्रतिपक्ष झनै बलियो छ : रवि लामिछाने

७ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकार भन्दा प्रतिपक्ष झन् बलियो भएको टिप्पणी गरेका छन् । नीति,...

फास्ट ट्र्याक निर्माणस्थलमा लोडरले किचेर चिनियाँ सुपरभाइजरको मृत्यु

मकवानपुरको भीमफेदीस्थित निर्माणाधीन तराई-मधेश फास्ट ट्र्याकमा लोडर गाडीले किचेर एक चिनियाँ नागरिकको घटनास्थलमै मृत्यु भएको छ।...

संघीय सरकार मातहतका चिकित्सक–स्वास्थ्यकर्मी : काजमा मधेश बस्छन्, फिर्ता हुन मान्दैनन्

संघीय सरकारले दरबन्दी भएको ठाउँमा काज फिर्ता हुन पत्र पठाउँदा पत्र नै लुकाउने, फिर्ता हुन नचाहने, सोर्स–फोर्स लगाउने र सम्बन्धित मन्त्रालयसँग चलखेल गर्ने प्रवृत्ति...

एनआरएनए र नेपाल चेम्बरबीच आर्थिक सहकार्य विस्तार गर्ने समझदारी

एनआरएनएका तर्फबाट अध्यक्ष डा हेम राज शर्मा र नेपाल चेम्बरका तर्फबाट अध्यक्ष कमलेश अग्रवालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।...

नेपाली सेनाका क्याप्टेन बानियाँ ‘उत्कृष्ट विदेशी विद्यार्थी’ घोषित

काठमाडाैँ। भारतमा सम्पन्न रेजिमेन्टल सिग्नलर अफिसर्स कोर्समा नेपाली सेनाका क्याप्टेन अञ्जल बानियाँ उत्कृष्ट विदेशी विद्यार्थी घोषित भएका छन्। भारतको मिलिटरी कलेज अफ टेलिकम्युनिकेसन इन्जिनियरिङमा...

पर्वतमा अटो दुर्घटना: एक जनाको मृत्यु, चार घाइते

पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा शनिबार दिउँसो अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित चार जना घाइते भएका छन्।...

किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसी हाँसी नमस्कार गरेँ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजनीतिमा व्यक्तिगत लाभभन्दा देश र जनताको अपेक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।...

SF

अमेरिका-इरान युद्धका कारण भारतमा अक्कासियो रूसी तेलको आयात

भारत आफ्नो कच्चा तेल र ग्यासको आवश्यकताको ९० प्रतिशतभन्दा बढीका लागि आयातमा निर्भर छ।

हेटौंडामा साइकल दुर्घटना हुँदा दुई बालिका घाइते

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-४ कमलडाँडामा साइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई बालिका घाइते भएका छन्। घाइतेमध्ये एक बालिकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।