तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता
काठमाडाैँ। चीन–नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण चीनतर्फ मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको उद्धार तथा खोजी अभियानमा...
रसुवा बाढी : चीनतर्फ मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता
चीन–नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण चीनतर्फ मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ।...
जहाँ केही बोरा चामल बाहेक राहत पुगेकै छैन, पैसा हुनेले पनि पाएका छैनन् खान
गाउँपालिका अध्यक्ष बुचुङ तामाङका अनुसार अहिले गाउँपालिका 'नाकाबन्दी' को अवस्थामा छ। सडक र पुल सबै ठाउँमा अवरूद्ध भएकाले हेलिकप्टरबाट पठाइएको राहतले मात्र यहाँको आवश्यकता...
ओलीको तस्बिर प्रयोग गरी एआईबाट भ्रामक पोस्टर बनाइएको भन्दै एमालेको आपत्ति
काठमाडौँ। नेकपा (एमाले) ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर प्रयोग गरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट निर्मित भ्रामक, अनर्गल तथा अपमानजनक पोस्टर...
नेपाल भलिबल लिगमा अन्नपूर्णको पहिलो जित
नेपाल भलिबल लिग (एनभिएल) मा अन्नपूर्ण स्पाइकर किंग्सले पहिलो जित निकालेको छ।
पार्टी एकताका लागि नेता केसीले राखे पाँच बुँदे प्रस्ताव
काठमाडौँ। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्रको आन्तरिक एकता र महाधिवेशनको सुनिश्चितताका लागि केन्द्रीय कार्यसमिति बैठकमा विशेष प्रस्ताव पेस गरेका छन्। आइतबार केन्द्रीय कार्यालय...
एनभीएलमा अन्नपूर्ण स्पाइकर्स किंग्सको पहिलो जित
काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल) मा अन्नपूर्ण स्पाइकर्स किंग्सले पहिलो जित दर्ता गरेको छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा...
राहत सामग्री बोकेको थाई एयर काठमाडौँमा अवतरण
काठमाडौँ। नेपालमा गत भदाै १० गते चीनकाे तिब्बत हुँदै आएको विपद्बाट प्रभावित नागरिकका लागि राहत सामग्री बोकेको रोयल थाई एयर फोर्सको सी–१३० हर्क्युलिस विमान...
परोपकार प्रसूति अस्पताल रिफर गरिएका सुत्केरी र गर्भवतीको अवस्था सामान्य
काठमाडौँ । रसुवा र नुवाकोट क्षेत्रमा गएको बाढीको पहिरोका कारण अन्य ठाउँबाट रिफर भई परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा भर्ना भएका १७ जना बिरामीहरूमध्ये...
‘जेनजी सहिद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास
सिंहदरबारस्थित सङ्घीय संसद् भवन परिसरमा ‘जेनजी सहिद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास गरिएको छ।...
ट्रम्प प्रशासनले आफ्नै कर्मचारीको किन गर्यो पोलिग्राफ परीक्षण ?
वाशिङटन डीसी । अमेरिकाले रक्षा मन्त्राल (पेन्टागन)का दर्जनौं कर्मचारीको पोलिग्राफ परीक्षण गर्न आदेश दिएको छ । इरानसँग युद्ध चलिरहँदा अमेरिकाको जगेडा हतियार घट्दै गएको...
मदन पुरस्कार २०८२ वीणा जोशी राजभण्डारीलाई, जगदम्बा–श्री किरण खरेललाई
काठमाडौँ । मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच (नेवाः समुदाय परम्परागत ख्वापाः प्याखं)’ पुस्तकका लागि लेखिका वीणा जोशी (राजभण्डारी)...
‘एभरेस्ट’ पछि पृथ्वी एक परिवारको सन्देश बोकेको अशोकको ‘ओसन’ आयो
काठमाडौँ । अशोक सिलवालको अर्को पुस्तक ‘ओसन : द साउन्ड अफ द हिमालयाज’ प्रकाशित भएको छ । नेपालले हालै भोगेको विनाशकारी बाढीबिच प्रकाशित यो...
धादिङको फुर्केखोलामा बेलिब्रिज राख्नेबारे चिनियाँ विशेषज्ञसँग परामर्श : सडक विभाग
२१ भदौ, काठमाडौं । धादिङको फुर्केखोला पुलमा पिलरबिनाको बेलिब्रिज राख्नेबारे परामर्श अघि बढाइएको छ । सडक विभागका महानिर्देशक डा. विजय जैसीले चिनियाँ विशेषज्ञहरूसँग यसबारे...
ताँदी नदीमा बेलीब्रिज जडान जारी
२१ भदौ, नुवाकोट । नुवाकोटको देवीघाट बजारको ताँदी नदीमाथि बेलीब्रिज जडान सुरु भएको छ। नेपाली सेनाले शनिबारदेखि जडान सुरु गरेको हो। रसुवाको भोटेकोशी नदीमा...
रसुवागढी नाकामा बाढीको विनाश : १० अर्बभन्दा बढी क्षति, चाडपर्वलक्षित सबै सामान बगे
काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले चीनतर्फको प्रमुख व्यापारिक नाका ध्वस्त बनाएको छ । बाढीले नेपाल–चीन जोड्ने रसुवागढी...
राप्रपाका महामन्त्री पाठकले त्यागे पदसहित पार्टी सदस्यता
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीका सबै जिम्मेवारी परित्याग गरेको घोषणा गरेका छन् । पाठकले आइतबार सामाजिक...
राप्रपाका महामन्त्री शरदराज पाठकले गरे पार्टी परित्याग
२१ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्री शरदराज पाठकले पार्टी परित्याग गरेका छन् । पाठकले आइतबार प्रेस विज्ञप्ति निकालेर पार्टी सदस्यसमेत नरहने...
वीणाको 'नेवार समुदायका परम्परागत मुकुन्डोनाच'लाई मदन, किरण खरेललाई जगदम्बा-श्री पुरस्कार
गुठीले आइतबार मदन पुरस्कार र जगदम्बा-श्री पुरस्कार घोषणा गरेको हो।
गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा लेदोसहितको पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।...
जेलेन्स्कीका सल्लाहकार भन्छन्− कसैले नजित्ने रूस र युक्रेन युद्ध मूर्खतापूर्ण
'यस युद्धमा कसैले पनि यो खेल जित्ने छैन। किनकि युद्धपछि दुवै देशको अर्थतन्त्र र पूर्वाधार ध्वस्त भइसकेका हुनेछन्। त्यसैले यो मूर्खतापूर्ण छ। हामीले यो...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।