आईओएस २७ : आईफोनको क्यामेरा एपमा तीन शक्तिशाली नयाँ फिचर
३१ भदौ काठमाडौं । एप्पलले आईफोनका लागि सार्वजनिक गरेको नयाँ अपरेटिङ सिस्टम आईओएस २७ मा क्यामेरा एपमा तीन महत्वपूर्ण फिचर थपेको छ। नयाँ अपडेटले क्यामेरालाई एआई प्रयोग गर्ने उपकरणका रूपमा विकास गर्नुका साथै प्रयोगकर्तालाई क्यामेरा नियन्त्रणमा थप सुविधा दिनेछ। क्यामेरा एपमा ‘सिरी’ मोड आईओएस २७ मा एआई सपोर्ट भएका आईफोनका लागि क्यामेरा एपमै नयाँ ‘सिरी’...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →