मन्त्रीहरूसँग सांसदको सवाल–जवाफ, बाहिर गुनासो नपोख्न रविको निर्देशन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारप्रति सत्तापक्षकै सांसदहरूबाट असन्तुष्टि बढ्न थालेपछि पार्टी सभापति रवि लामिछानेले मन्त्रीहरूसहित सांसदहरूसँग सामूहिक छलफल गरेका छन् । बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा करिब ३ घण्टा चलेको छलफलमा रविको निर्देशन
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →