पहिलो १० ओभरमा योजना अनुसार रन बनाउन सकेनौँ : कप्तान करण
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्ससँग ५५ रनले पराजित भएपछि काठमाण्डु गोर्खाजका कप्तान करण केसीले ब्याटिङमा योजनाअनुसार खेल्न नसक्दा हार बेहोर्नुपरेको बताएका छन् । लिग चरणको अन्तिम खेलमा पोखराले दिएको ठूलो लक्ष्य पछ्याउने
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →