यी ६ कुरा, जसले ८० को दशकमा हुर्कनेलाई बाल्यकालमा फर्काउँछ

मुख्य बुँदाहरू
  • तपाईंले थोत्रो मोजाको फुटबल बनाएर खेल्नुभयो ?
  • पुरानो चप्पल काटकुट गरी चक्का बनाएर गाडी कुदाउनुभयो ?
  • सुरुवालको इजार नै फुत्कनेगरी खल्तीभरी गुच्चाहरू बोकेर मख्ख पर्दै हिँड्नुभयो ?
  • नाकभरी सिगान बोकेर घुर्रा मिठ्ठाई घुमाउँदै चाट्नुभयो ?
  • यी प्रश्नहरूको उत्तरमा तपाईंले ‘हो’ वा ‘त्यस्तै गरें’ भन्नुभयो भने ठोकुवा गर्न सकिन्छ, तपाईं ८० को दशकमा हुर्कनुभयो । तपाईंले...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →