बनेपामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौँ । काभ्रेको बनेपा स्थित अरनिको रागमार्गमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । उग्रचण्डी पेट्रोलपम्प अगाडी धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा.६५ प...
भोटेकोशी बाढी : १८ विद्यालयमा क्षति, पुनरुत्थानका लागि चार अर्ब २३ करोड लाग्ने
भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन्।
हेर्नुहोस् साताका ७ तस्बिर
काठमाडौँ । वितेको साता देशभर विभिन्न घटनाक्रम भए । साताभरका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको साप्ताहिक स्तम्भ 'साताका ७ तस्बिर'मा प्रस्तुत गरिएको छ । आइतबार -...
सिँचाई कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
बर्दियाको सिँचाई कुलोमा मृत फेला परेकी महिलाको पहिचान खुलेको छ।
सन् २०२७ भित्रै नेपालसँग द्विपक्षीय क्रिकेट शृङ्खला खेल्न बङ्गलादेश सकारात्मक
काठमाडौँ । बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) नेपालसँग द्विपक्षीय क्रिकेट शृङ्खला खेल्न सकारात्मक देखिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बंगलादेशलाई नेपालमा आएर द्विपक्षीय शृङ्खला...
विशेष शोमा ‘पार्वती’ हेरेपछि कसले के भने ?
काठमाडौं । नीता ढुङ्गाना निर्देशित फिल्म ‘पार्वती’ तेस्रो हप्तामा प्रदर्शन भैरहेको छ । शनिबार यो फिल्मको विशेष शो आयोजना गरियो, जहाँ लब्ध प्रतिष्ठित दर्शकले...
मागपत्र प्रमाणीकरण झन्झटमुक्त बनाउन विदेशस्थित नेपाली नियोगहरूलाई निर्देशन
काठमाडौँ। वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकबाट आउने श्रमिक मागपत्र प्रमाणीकरण प्रक्रियालाई छिटोछरितो र झन्झटमुक्त बनाउन सरकारले विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूलाई निर्देशन दिएको छ। युवा,...
ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
सम्मेलनको पहिलो दिन नै भारतले हाल ब्रिक्स राष्ट्रहरूको आफ्नै कुनै साझा मुद्रा बनाउने प्रस्ताव नरहेको स्पष्ट पारेको छ।
ट्रक दुर्घटनामा चालकको मृत्यु
पृथ्वी राज मार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ कमलाबारीमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
ट्रक दुर्घटनामा चालकको मृत्यु
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ कमलाबारीमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको मनहरि गाउँपालिका-६ बस्ने २६...
जेनजी आन्दोलनको पाठ : बागमती प्रदेशका सबै सरकारी भवनको बीमा गरिँदै
२८ भदौ, हेटौंडा । गत वर्षको जेनजी आन्दोलनका क्रममा सरकारी संरचनामा अकल्पनीय क्षति पुगेपछि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि प्रदेशअन्तर्गतका सबै सरकारी कार्यालयका...
तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।...
एआईले बदलेको खगोलशास्त्र, नेपालको अवसर
खगोलशास्त्र आज एउटा नयाँ क्रान्तिको सँघारमा उभिएको छ— यस्तो क्रान्ति, जसलाई अझ विशाल ऐनाले होइन, कृत्रिम बुद्धिमत्ता (एआई), खुला पहुँचयुक्त तथ्याङ्क र कम्प्युटेसनल प्रतिभाको...
प्रश्न गरौं, आलोचना गरौं तर सार्वजनिक पदको सम्मान कायम राखौं : सांसद राई
नेपाली कांग्रेसका सांसद निश्कल राईले सार्वजनिक कार्यक्रममा सरकारका प्रवक्ता एवं मन्त्रीप्रति गरिएको दुर्व्यवहार उचित नभएको बताएका छन्।...
चुरे दोहनले तराई–मधेसमा रसुवाजस्तै महाविपत्ति दोहोरिने खतरा छ : डा. चन्द्रमोहन यादव
नेपाली कांग्रेसका नेता प्राध्यापक डा. चन्द्रमोहन यादव प्रतिनिधि सभा सदस्य हुन् । २०७० को दोस्रो संविधान सभा निर्वाचनमा धनुषा–४ बाट एमालेका रघुवीर महासेठलाई पराजित...
‘हनुमान अंश’ को भारतीय कमाइमा उछाल, २ करोडको फिल्मले १०० गुणा धेरै कमायो
मुम्बई (एजेन्सी) । नीब करौरी बाबाको जीवनमा आधारित फिल्म ‘हनुमान अंश’ले शुक्रबार भारतीय बक्सअफिसमा ‘हैवान’ र ‘मिर्जापुर द मूवी’लाई पछि पारेको छ । २...
एन्थ्रोपिक प्रमुखको ३८ सय शब्द लामो लेखमा के छ, किन समर्थन जनाउँदैछन् अरू एआई कम्पनीहरू?
एआई उद्योगका प्रभावशाली र आपसमा प्रतिस्पर्धा गरिरहेका यति धेरै व्यक्तिहरू एउटै विषयमा सहमत हुनु सामान्य घटना होइन।
डब्लिन पुगेर ट्रम्पले भने : म एकीकृत आयरल्याण्ड हेर्न चाहन्छु
ट्रम्पले बेलायतअन्तर्गत रहेको उत्तरी आयरल्याण्डलाई आयरल्याण्डसँग एकीकरण भएको हेर्न आफू इच्छुक रहेको बताएका छन्।...
सानीभेरीमा जिप दुर्घटना, २ जनाको मृत्यु, ९ घाइते
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
इन्डोनेसियामा २४० यात्रु बोकेको जहाज बेपत्ता, जाभा सागरमा सम्पर्कविहीन
२८ भदौ, काठमाडौं । इन्डोनेसियामा २४० जना सवार एउटा यात्रुवाहक जहाज आइतबार बेपत्ता भएको छ। उक्त जहाज जाभा सागरमा पुगेपछि सम्पर्कविहीन भएको हो। भर्गो...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।