४७ लाखमै नेपालमा आयो ‘दीपल नेभो क्यू०५’ (भिडियोसहित)
७ भदौ, काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता चांगानको प्रिमियम सब–ब्रान्ड नेभोको नयाँ विद्युतीय गाडी ‘नेभो क्यू०५’ नेपाली बजारमा बिक्री सुरु भएको छ । नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले ‘दीपल नेभो क्यू०५’ सार्वजनिक गरेको हो । आज (आइतबार) आयोजित एक कार्यक्रमकाबीच गाडी सार्वजनिक गरिएको हो । सार्वजनिक कार्यक्रममा एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवालले नेभो...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →