जेनजी स्मृतिसभामा शहीद र घाइतेको अपमान गरिएको महसुस भयोः सचेतक क्रान्तिशिखा

मुख्य बुँदाहरू
  • 'मलाई थाहा छैन, त्यो स्टेज किन त्यसरी खडा गरियो ?
  • त्यहाँ भएका धर्मगुरुको अर्थ के थियो ?
  • त्यो कार्यक्रमले ती परिवारको पीडा कसरी सम्बोधन गर्‍यो, जसले आफ्ना सन्तान गुमाएका छन् ?'
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →