प्रदेश लोक सेवा आयोगले बुझायो मुख्यमन्त्रीलाई सातौँ वार्षिक प्रतिवेदन
बुटवल । प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष आफ्नो सातौँ वार्षिक प्रतिवेदन हस्तान्तरण गरेको छ। आयोगका अध्यक्ष हरिप्रसाद बस्यालले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन बुधबार मुख्यमन्त्री आचार्यलाई हस्तान्तरण गरेका हुन्। मुख्यमन्त्री तथा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →