म्याग्दीमा हावाहुरीले घर, विद्यालय र जलविद्युत् आयोजनामा क्षति
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा मंगलबार चलेको भीषण हावाहुरीले घर, विद्यालय, जलविद्युत् आयोजना र पर्यटकका लागि बनाइएका अस्थायी आवासमा क्षति पुर्याएको छ।
सारांश लम्बाइ: ~21 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →