रेडक्रसको सदस्यता अब मोबाइल एपबाटै लिन सकिने
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीको सदस्यता अब मोबाइल एपमार्फत अनलाइनबाटै लिन सकिने भएको छ । जुनसुकै मोबाइलको प्लेस्टोरमा गएर ‘एनआरसीएस’ एप डाउनलोड गरी सदस्यता लिन सकिने व्यवस्था मिलाइएको हो । नेपाल रेडक्रसको सदस्यता लिन असहज भयो
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →