काठमाडौँको पेप्सीकोलामा आगलागी, नियन्त्रणको प्रयास जारी
काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ स्थित पेप्सीकोलामा भीषण आगलागी भएको छ । पेप्सीकोला फुटबल ग्राउन्ड नजिकै रहेको एक कटेजमा आगलागी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार, बिहीबार राति साढे १२ बजेको समयमा कटेजमा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →