THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 5 September 2026
← सबै समाचारमा फर्कनुहोस्

रसुवा बाढी : कर्णालीका दुई जनाको मृत्यु, १६८ अझै सम्पर्कविहीन

२० भदौ, सुर्खेत । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीसम्ममा आएको बाढीका कारण कर्णाली प्रदेशका अझै १६८ जना सम्पर्कविहीन छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सन्तोषसिंह राठौरका अनुसार कर्णाली प्रदेशका जिल्लाहरूबाट २४८ जना सम्पर्कविहीन भएकामा त्यसमध्ये हालसम्म ७८ जना सम्पर्कमा आएका छन् । सम्पर्कविहीनमध्ये दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →