‘गगन थापाविरुद्ध बोल्न धम्की र यातना दिइयो’ : इनम सापकोटाद्वारा मानव अधिकार आयोगमा उजुरी (पत्रसहित)
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालगायत शीर्ष नेता, व्यवसायी र पूर्वप्रधानन्यायाधीशविरुद्ध झुटा बयान दिन दबाब दिँदै शारीरिक तथा मानसिक यातना दिइएको दाबीसहित इनम सापकोटाले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गराएका छन् । आफू
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →