'उद्धार र राहतमा सरकार सक्रिय छ, अन्तर्राष्ट्रिय ठुलो सहयोग पाइरहेका छौँ'
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार राति सामाजिक सञ्जालमार्फत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछिको उद्धार तथा राहत कार्यको प्रगति सार्वजनिक गरेका छन् । उनका अनुसार हालसम्म १२ हजार ३८ जनाको सफल उद्धार गरिएको छ
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →