बाढीको जोखिमपछि खाली गराइयो आरूघाट बजार (तस्बिरहरू)
त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।
बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात
चुमनुब्री गाउँपालिका-६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा आएको बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोला पुल बगाएको छ।...
मकवानपुरको पालुङ–हेटौँडा सडकखण्डमा ३६ घण्टादेखि हजारौँ यात्रु अलपत्र
विराटनगर । काठमाडौँबाट छुटेका १०० भन्दा बढी यात्रुवाहक बस ३६ घण्टादेखि मकवानपुरको पालुङ–हेटौँडा सडकखण्डमा अवरुद्ध हुँदा हजारौँ यात्रु अलपत्र परेका छन्। सिन्धुली सडकखण्डमा एलपीजी...
गोरखाको बाढी प्रभावित क्षेत्रमा काठमाडौंबाट सेनाको हवाई टोली परिचालित
२५ असोज, काठमाडौं । बूढीगण्डकी नदीमा आकस्मिक बाढीले पुर्याएको क्षतिको अवस्था बुझ्न काठमाडौंबाट समेत नेपाली सेनाको टोली परिचालित भएको छ । सेनाको हवाई र...
५५ केजी गाँजासहित एक जना पक्राउ
२५ असोज, काठमाडौं । बारा पचरौता नगरपालिका-६ बाट ५५ केजी लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पचरौता नगरपालिका-३ रामनगर टोलका...
बूढीगण्डकीमा बाढीको बहाव घट्ने र बढ्ने क्रम जारी रहेकाले जोखिम कायमै : प्रमुख पराजुली
गोरखाको बूढीगण्डकी नदीमा आज बिहानदेखि तीन चरणमा बाढी आएको छ।
मोरङमा तरकारी बोकेको गाडीबाट ५७० किलो गाँजा बरामद
मोरङको जहदा हुँदै भारत जाँदै गरेको गाडीमा तरकारीभित्र लुकाएको अवस्थामा ५७० किलो गाँजा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
कांग्रेस महामन्त्री महिलातर्फ डिलाको अग्रता, पछ्याउँदै डिना
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत महामन्त्री महिलातर्फको निर्वाचनमा डिला संग्रौला (पन्त) ले अग्रता लिएकी छन्।...
बुढीगण्डकी बाढी− दुई झोलुङ्गे पुलसहित फलामे पुल बगायो, अरू के-के क्षति?
चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीच पहिरो खस्दा थुनिएको बुढीगण्डकी नदीबाट आएको बाढीले विभिन्न स्थानमा क्षति पुर्याएको छ।
आरूघाट पुग्यो बाढी, सतर्कताका लागि प्रहरीको माइकिङ
गोरखा । चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढी आरूघाट पुगेको छ । आज बिहान आएको बाढी आरूघाट पुगेको हो । यससँगै आरुघाट बजार खाली...
बूढीगण्डकीमा बाढी : ज्यान जोगाउन सुरक्षित स्थानतर्फ जाँदै स्थानीय
गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीपछि जोखिममा परेका स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ जान थालेका छन्।...
‘अहिलेकै अवस्थामा बेनीघाट भन्दा तल खतरा छैन’
पराजुलीले भने, ‘अहिलेकै अवस्थामा त्रिशूलीमा बाढीको सतह करिब एक मिटर बढ्न सक्ने अनुमान छ । त्यसैले त्रिशूली क्षेत्रमा खासै जोखिम हुँदैन ।’
बूढीगण्डकीमा आकस्मिक बाढी आएपछि स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय
२५ असोज, काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आकस्मिक बाढी आएपछि स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय बनाइएको छ । स्वास्थ्यसम्बन्धी सहयोग आवश्यक परेमा...
बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरू)
गोरखा। बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै गोरखाको आरुघाट बजार खाली गराइएको छ। नदीमा लेदो र गेग्रानसहितको ठुलो बाढी आएपछि तटीय...
बुढीगण्डकी बाढी : आरुघाटमा खतरा तह पार, त्रिशूली दोभानसम्म नदी किनारमा नजान आग्रह
बाढी बढ्दो क्रममा रहेकाले बाढी पास नहुँदासम्म नदी किनारमा नजान बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।...
देउवा समूहको कांग्रेस संखुवासभा सभापतिमा रामकुमार जिमि सर्वसम्मत
२५ असोज, सङ्खुवासभा । नेपाली कांग्रेसको देउवा समूहको संखुवासभाको सभापतिमा रामकुमार जिमी जिल्ला सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार चैनपुरमा सम्पन्न अधिवेशनले जिमीलाई...
शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरिँदै, यस्ताे छ पूजाविधि
काठमाडौँ । शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरिन्छ । देवी दुर्गा माताको ९ रूप छन्, त्यसमध्ये पहिलो रूप शैलपुत्री हो ।...
इंग्लिस प्रिमियर लिग : चेल्सी र आर्सनलको जित, आज लिभरपुल र म्यानचेस्टर सिटी भिड्दै
इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा चेल्सी, आर्सनल, इप्सविच टाउन र ब्राइटनले जित निकालेका छन्। म्यानचेस्टर युनाइटेड र टोटेनहम हट्सपरले भने बराबरी खेलेका...
कांग्रेस महामन्त्रीमा पौडेल र पुनको अग्रता, सुनिल शर्मा चौथो स्थानमा
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको निर्वाचनमा प्रदीप पौडेल र अमरसिंह पुन मगरले अग्रता लिएका छन्।...
बूढीगण्डकी बाढी : दुई झोलुङ्गे र एउटा फलामको पुल बगायो
२५ असोज, काठमाडौं । गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल र एउटा फलामको पुल बगाएको छ । प्रहरीका अनुसार...
हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
२५ असोज, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव छ । हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी...
बूढीगण्डकीमा पहिरोले नदी थुनिएपछि बाढी : दुई झोलुङ्गेसहित फलामे पुल बगायो
गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीच पहिरो खस्दा थुनिएको बूढीगण्डकी नदीबाट आएको बाढीले विभिन्न स्थानमा क्षति पुर्याएको छ।...
नानाले भनेका थिए, ‘यी मानिसहरू मेरो जीवनमा नआएका भए सायद म अन्डरवर्ल्डमा हुन्थेँ’
‘मलाई एक दिन कसैले सोध्यो, तिमी खेतमा के उब्जाउँछौ ? मैले भनेँ, दाउरा । म आफैँ उब्जाइरहेको छु । नत्र यी सबै साथीहरूले मलाई...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।