नेपाललाई सहयोग गर्न गृहमन्त्री शाहलाई भारतीय राष्ट्रिय कांग्रेसको पत्र
काठमाडौँ । भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले भीषण बाढीका कारण प्रभावित भएको नेपाललाई तत्काल सहयोग गर्न आग्रह गरेका छन् । नेपालमा बुधबार आएको विनाशकारी बाढीले पुर्याएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै अध्यक्ष खड्गेले भारतीय
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →