राहत र उद्धारमा स्थानीय तहलाई बेवास्ता नगर्न नागरिक अगुवाको आग्रह
काठमाडौँ । रसुवा, नुवाकोट र धादिङमा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछिको उद्धार, राहत र पुनर्स्थापनामा समन्वयकारी भूमिका खेल्न ३१ जना नागरिक अधिकारकर्मीले सरकारलाई आह्वान गरेका छन्। लाङटाङ हिमालको उत्तरी पाखामा हिमताल फुटेर भदौ १०
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →