THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 29 August 2026
← सबै समाचारमा फर्कनुहोस्

बाढीले मलेखु पुल बगाएपछि धादिङ सदरमुकाम जोड्ने ३ वैकल्पिक सडक

पृथ्वी राजमार्गबाट सडक सम्पर्क विच्छेद भएको धादिङबेसी सदरमुकाम अहिले तीनवटा वैकल्पिक मार्गबाट जोडिएको छ- यात्रुवाहक साना सवारीदेखि खाद्यान्न र ग्यास ढुवानी गर्ने मालबाहक सवारीसमेत यिनै बाटो हुँदै सदरमुकाम छिरिरहेका छन्।
सारांश लम्बाइ: ~30 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →