घर र विदेशका छानिएका समाचार
Saturday, 15 August 2026
← सबै समाचारमा फर्कनुहोस्
अनलाइनखबर

जाजरकोटमा ठाउँ-ठाउँमा पहिरो, सडक अवरुद्ध

३० साउन, जाजरकोट । जाजरकोटमा शुक्रबारदेखि परेको अविरल वर्षाका कारण ठाउँ ठाउँमा सडक अवरुद्ध भएका छन् । भेरी नगरपालिका–२ रिसाङमा पहिरोले घर पुरिंदा दुई जना घाइते भएका छन् । स्थानीय रामबहादुर शाही र केदार कार्की घाइते भएको स्थानीयबासी भक्तिप्रसाद शर्माले जानकारी दिए । तीन ठाउँमा सडक अवरुद्ध भएको जाजरकोटका प्रहरी प्रमुख डीएसपी बुद्धीसागर पुरीले जानकारी दिए...
सारांश लम्बाइ: ~56 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →