एआईबाट वन्यजन्तुसम्बन्धी भ्रामक फोटो र भिडियो नबनाउन वन कार्यालयको आग्रह
१९ कात्तिक, अर्घाखाँची । डिभिजन वन कार्यालय अर्घाखाँचीले कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग गरी संरक्षित तथा संवेदनशील वन्यजन्तुसम्बन्धी भ्रामक फोटो तथा भिडियो निर्माण र...
भोटेकोशी बाढीपीडित भन्छन्– ‘सधैँ काठमाडौँ बस्न सक्दैनौँ, तिहारपछि थालथलो फर्कन्छौँ’
काठमाडौँ । रसुवा टिमुरेकी लाङराङ तामाङ दुई महिनादेखि काठमाडौँको होल्डिङ सेन्टरमा छिन् । उनको साथमा न श्रीमान् छन्, न परिवारका अरू कोही सदस्य ।...
राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो
रघुगंगा गाउँपालिका–४ दग्नाम र ५ झी को फेदीमा रहेको बाँधदेखि तिल्केनीचौरस्थित विद्युत् गृह जोड्ने छ किलोमिटर २७० मिटर लामो सुरुङ खन्ने क्रममा बिस्फोटक पदार्थको...
कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप
यसअघि कात्तिक मसान्तसम्म तोकिएको समयसीमा दुई महिना थप गरिएको हो।
ट्रम्प र नेतन्याहूले एकअर्कामाथि दाउ लगाए, दुवैले हारे
वर्षौंदेखि एकअर्काका निकट सहयोगीका रूपमा प्रस्तुत हुँदै आएका यी दुई नेताका लागि यो दोहोरो राजनीतिक धक्का हो।
कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली)...
ट्रम्पको रिपब्लिकन पार्टीले नराम्रो हार बेहोर्नुेले देखाएका पाँच कारण
अमेरिकी मध्यावधि चुनावमा डेमोक्र्याटिक पार्टीले जित हासिल गरेको छ। उसले अमेरिकी कंग्रेसमा बहुमतसमेत प्राप्त गरेको छ।...
यस्तो आउँदैछ मानसिक स्वास्थ्यसम्बन्धी विधेयक
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकको मानसिक स्वास्थ्य अधिकार सुनिश्चित गर्न भन्दै ‘मानसिक स्वास्थ्य सम्बन्धी विधेयकको अवधारणा–पत्र’ तयार पारेको छ । नेपालको...
लज्जास्पद हारपछि ट्रम्पको दाबी : इरानमाथि आक्रमणको निर्णय सही
अमेरिकी मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले ठूलो हार बेहोरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि युद्ध गर्ने आफ्नो निर्णयको बचाउ गरेका छन्।...
च्याम्पियन्स लिग फुटबल : लेन्सको पोस्टमा कोमोको ९ गोल
१९ कात्तिक, काठमाडौं । इटालियन क्लब कोमोले यूईएफए च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब लेन्सलाई ९–१ को फराकिलो अन्तरले पराजित गरेको छ । कोमोले प्रतियोगिताको इतिहासमा...
हाम्रा शिक्षकलाई पढाउने गुरु कस्ता छन्?
शिक्षण केवल विषयवस्तु हस्तान्तरण गर्ने कार्य होइन। शिक्षकले पाठ्यपुस्तक खोलेर त्यहाँ लेखिएको कुरा विद्यार्थीलाई सुनायो भने त्यसलाई पूर्ण अर्थमा शिक्षण भन्न सकिँदैन।...
सेन्सरले पास गरिसकेको ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न गृह मन्त्रालयको ठाडो आदेश
सबै कुरा ठीकठाक हुँदो हो त यतिबेला ‘पाँच पाण्डव’ टिम प्रचारप्रसारको अन्तिम तयारीमा जुटिरहेको हुन्थ्यो । किनभने, आउँदो शुक्रबारदेखि फिल्म प्रदर्शन हुँदै थियो ।...
दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन
दाङ । दाङमा पछिल्लो समय अण्डा उत्पादन बढ्दै गएको छ । कुनै समय दैनिक पाँचदेखि छ हजार कार्टुन अण्डा उत्पादन हुने जिल्लामा उचित बजारीकरणको...
एनपीएल : आज लुम्बिनी र जनकपुर, विराटनगर र काठमान्डु भिड्ने
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज (बिहीबार) दुई वटा खेलहरू हुँदै छन्।
हर्क साम्पाङको प्रश्न– 'आइजीपीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो ?'
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आइजीपी दानबहादुर कार्कीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो भन्दै सरकारसँग प्रश्न गरेका छन् । उनले...
आज प्रधानमन्त्री बालेन्द्रलाई भेट्दै भारतीय विदेश सचिव मिस्री
नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज (बिहीबार) प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्ने कार्यतालिका रहेको छ।...
सुनसरीको मूलघाट–सुभाङ सडकको ठेक्का तोड्ने तयारी, निर्माण कम्पनीसँग १५ दिने स्पष्टीकरण माग
१९ कात्तिक, काठमाडौं । तमोर कोरिडोरअन्तर्गत सुनसरीको मूलघाटदेखि सुभाङ गणेशचोकसम्मको सडकखण्ड कालोपत्रे गर्ने काममा ठेकेदार कम्पनीले ढिलाइ गरेपछि सडक विभागले ठेक्का किन नतोड्ने भनेर...
अमेरिकी मध्यावधि निर्वाचनमा महिला र अल्पसङ्ख्यक समुदायका उम्मेदवारको ऐतिहासिक सफलता
अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले उल्लेखनीय सफलता हासिल गर्दा महिला, अश्वेत, आदिवासी, ल्याटिनो, मुस्लिम तथा यौनिक अल्पसङ्ख्यक समुदायका उम्मेदवारहरूले ऐतिहासिक जित दर्ता गरेका छन्...
नेपालमा डाक्टर– माग एक, उत्पादन दस
आयोगले पनि मनगढन्ते रूपमा त्यो प्रक्षेपण गरेको होइन, विश्व स्वास्थ्य संगठनको सिफारिस अनुसार देशका कुना कुनासम्म जनसंख्या र चिकित्सकको अनुपात पुर्याउँदा कति चिकित्सक चाहिन्छन्...
राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो
म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरण प्रक्रिया अघि...
सञ्जाल र क्याफेमा उम्मेदवारको घुइँचो, एजेन्डा गयल
उम्मेदवारको बाढी हेर्दा कोही पनि विगतमा जसरी दलको निर्णय कुर्ने पक्षमा देखिँदैनन् । बरु अहिलेदेखि नै आफ्नो डिजिटल र फिजिकल सक्रियताले नागरिक र दलका...
बाघ फार्मबाट हुने अवैध व्यापार, जंगली बाघको पुनरुत्थान र संरक्षणमा चुनौती
काठमाडौँ । बाघको संख्या पुनः बढ्न थाले पनि बन्दी अवस्थामा बाघ पालिने फार्मबाट हुने अवैध व्यापारले जंगली बाघको संरक्षणमा चुनौती थपेको छ । संरक्षणका...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।