१२ बजे १२ समाचार : प्रभावहीन टेलिमेडिसिन सेवा, कांग्रेस, एमाले र नेकपा एकमत
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ। १. रास्वपा विधान राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलको विधान संशोधन कार्यदलले बनाएको उपसमितिले भोलिसम्म मस्यौदा प्रतिवेदन बुझाउने भएको छ ।
सारांश लम्बाइ: ~38 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →