बाढी पीडितका लागि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ४ करोड सहयोग
१४ भदौ, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले बाढी पीडितका लागि ४ करोड १ लाख सहयोग प्रदान गरेको छ । हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंकले ४ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले बाढीमा परी...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →