‘विपद् आउनुअघि नै जलवायु वित्त उपलब्ध हुनुपर्छ’ सांसद विदुषी राना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी रानाले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको विपद् न्यूनीकरणका लागि विपद् आउनुअघि नै जलवायु वित्त उपलब्ध हुनुपर्नेमा जोड दिएकी छन् । बेलायत–नेपाल प्राज्ञिक परिषद् र लन्डनस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →