चोलेन्द्र विरूद्ध महाअभियोग फुकुवा भएको पत्रविरूद्धको रिट सर्वोच्चले गर्यो खारेज
सर्वोच्च अदालतले पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाअभियोग निष्क्रिय पार्ने संसद सचिवालयका तत्कालीन महासचिव भरतराज गौतमको पत्र विरूद्धको रिट खारेज गरेको छ।
बाढीपीडितका लागि पोखराका कवाडी व्यवसायीले दिए ८ लाख बराबरको राहत
२४ भदौ, पोखरा । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदीसम्म फैलिँदा ठूलो धनजनको क्षति भएपछि पोखराका कवाडी व्यवसायीहरू राहत र पुनर्स्थापनाका...
अब विश्व समुदायले नेपाललाई न्याय दिनुपर्छ : शेरबहादुर देउवा
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको क्षति विश्वकै लागि चिन्ताको विषय भएको बताएका छन् ।...
जेनजी आन्दोलनको मर्मबारे प्रश्न उठाउँदा गृहमन्त्री गुरूङले आफ्नै पार्टीकी सचेतकलाई हप्काए
झन्डै एक दर्जन 'जेनजी' सांसदहरू रहेको ह्वाट्सएप ग्रुपमा गृहमन्त्री गुरूङ रास्वपा सचेतक क्रान्तिशिखा धितालमाथि हेपाहा शैलीमा प्रस्तुत भएका हुन्।
यी हुन् कर्णालीको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू
सुर्खेत । कर्णाली प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न पाँच वटा निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काका...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा आठ जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ। सुनसरी, रौतहट, सिन्धुली, पाल्पा, भक्तपुर, धादिङ र कास्कीमा भएका...
नेपालले किन मागिरहेको छ ‘जलवायु न्याय’ र क्षतिपूर्ति ?
हालै नेपाल र चीनको तिब्बत क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपालले ‘जलवायु न्याय’ र दुई करोड अमेरिकी डलर (करिब तीन अर्ब दुई करोड नेपाली रुपैँया)...
रसुवा बाढी : अर्थतन्त्रमा बहुआयामिक असर, आर्थिक वृद्धिमा धक्का
काठमाडौँ । भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले जनधनको ठुलो क्षति पुर्याएको छ । बाढीले भन्सार नाकादेखि भोटेकोशी र त्रिशूली...
गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
काठमाडौँ । गृहसचिव केदारनाथ शर्माले नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरी प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन दिएका छन्। प्रधान कार्यालय पुगेका गृहसचिव शर्मालाई प्रहरी...
पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको रिट खारेज, अब पेन्सनपट्टा पाउने
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, सारंगा सुवेदी र बिनोद शर्माको इजलासले जबराविरुद्धको रिट निवेदन खारेज गर्ने निर्णय गरेको हो...
जलवायु न्यायको दौड: संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा र नेपालको कूटनीतिक परीक्षा
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सप्ताह सेप्टेम्बर १८ देखि २८, २०२६ सम्म न्युयोर्कमा हुँदै छ। सोही क्रममा सेप्टेम्बर २३ मा जलवायु कार्य र न्यायपूर्ण...
पार्टीभित्रका असन्तुष्टि र आन्तरिक मतभेदका विषयमा संवादबाटै निकास खोज्छौँ : देउवा
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका आन्तरिक विवाद र मतभेदका विषयलाई संवादको माध्यमबाट समाधान गरिने बताएका छन् । नेपाली कांग्रेस...
भोटेकोशी बाढीको क्षति सामना गर्न राष्ट्रिय एकता र समन्वय आवश्यक: सांसद अधिकारी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सांसद श्रीकृष्णप्रसाद अधिकारीले भोटेकोशी बाढीबाट भएको ठुलो जनधनको क्षति उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि राष्ट्रिय एकता र तीनै...
जब फोनले भनिरह्यो– ‘मोबाइल स्विच अफ गरिएको छ’
बाढीले यति ठूलो विनाश निम्त्याएको थियो भन्ने कुरा हाम्रो कल्पनाभन्दा पनि बाहिर थियो ।
अराजकलाई पार्टीबाट निकाल्नेदेखि ‘हिमाली जलवायु तथा विपद् आपत्काल’ प्रस्तावसम्म (पूर्णपाठ)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने आफ्ना पार्टीका जोकोहीलाई तत्काल साधारण सदस्यबाट...
विदेशमा बसेका नागरिकको मतदान सुनिश्चितताबारे विज्ञसँग छलफल
काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम समावेश भएका तर निर्वाचन क्षेत्रभन्दा बाहिर वा विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अवसर दिने सम्बन्धमा सम्बन्धित विज्ञ...
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयमै राख्ने प्रस्ताव अघि बढ्यो
विधायन व्यवस्थापन समितिका सभापति रोकायाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गरेका हुन्।...
खरानी ग्याङले सम्मानको अर्थ नबुझ्नु स्वाभाविकै हो : राधिका शाक्य
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी श्रीमती राधिका शाक्यले ‘खरानी ग्याङ’ र ‘टीओबी ग्याङ’को नेतृत्वमा बनेको सरकारले प्रतिशोधको राजनीति गरेको आरोप लगाएकी छन्। बालकोटस्थित...
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
मधेस प्रदेशमा विकास बजेट खर्च गर्ने पुरानो शैली परिवर्तन गर्ने प्रयास सुरु भएको छ।
ग्यास माग्दै सिंहदरबार दक्षिण गेटमा प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
काठमाडौं । ग्यासको सहज आपूर्ति र अभाव अन्त्यको माग गर्दै नेकपा निकट अखिल क्रान्तिकारी विद्यार्थी संघले बुधबार सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेको छ ।...
अन्तरदेशीय पूर्वसूचना प्रणालीसम्बन्धी रोडम्याप तयार, छिट्टै कार्यान्वयन गरिने
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले अन्तरदेशीय पूर्वसूचना प्रणालीलाई बलियो बनाउने रोडम्याप तयार पारेको बताएका छन्।...
संसदीय समितिमा प्रश्न : चीनीको मूल्य प्रतिकिलो १३० सम्म कसरी पुग्यो ?
२४ भदौ, काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले चीनी निर्यातमा प्रतिबन्ध लगाएपछिको अवस्था, बजारमा भएको मूल्यवृद्धि...
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्र नियमित कक्षा सञ्चालन गर्न सरकारको निर्देशन
काठमाडौँ । रसुवा जिल्लास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण प्रभावित भएका विद्यालयहरूमा नियमित पठनपाठन सुरु गर्नुअघि विद्यार्थीहरूलाई अनिवार्य मनोसामाजिक परामर्श (साइकोसोसियल काउन्सिलिङ) उपलब्ध गराउन...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।