विनाशकारी बाढीपछि उत्पन्न संकट व्यवस्थापनका लागि सरकारसँग आठ बुँदे मागसहित संयुक्त अपिल
काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उत्पन्न संकट व्यवस्थापनका लागि सरकारसँग आठ बुँदे मागसहित संयुक्त अपिल जारी गरेका छन्। रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →