ग्यासको चर्चाबीच अन्य उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा पर्यो : दुगड
२० भदौ, काठमाडौं । पूर्वराज्यमन्त्री एवं उद्योगपति मोतीलाल दुगडले पेट्रोलियम पदार्थ र ग्यासको चर्चाकाबीच अन्य दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि ओझेलमा परेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित ‘बाढीपछिको आपूर्ति र मूल्य शृंखलामा परेको प्रभाव तथा चुनौती’ विषयक कार्यक्रममा बोल्दै उनले खाद्य उद्योगीसमेत रहनुभएका दुगडले बजारमा बिस्कुटदेखि साबुनसम्म र भान्सामा प्रयोग हुने हरेक मसलाजन्य...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →