नेपाल प्रत्यायन केन्द्र स्थापना
काठमाडौँ। सरकारले नेपालको औद्योगिक विकास र व्यापार सहजीकरणका लागि नेपाल प्रत्यायन केन्द्र स्थापना गरेको छ। त्रिपुरेश्वरस्थित केन्द्रको बुधबार एक कार्यक्रमकाबिच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपककुमार साहले उद्घाटन गरे। उनले उद्योगको लागत घटाउने, उपभोक्ताको विश्वास बढाउने
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →