बैतडीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु
१२ भदौ, बैतडी । बैतडीमा एक बालिकाको सर्पको टोकाइबाट मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका-४ का लोकेन्द्र बहादुर चन्दकी १२ वर्षीय छोरी सुस्मिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो। बिहीबार साँझ ६ बजेको समयमा घरमा खेलिरहेको समयमा आगनमै सर्पले टोकेर सुस्मिता गम्भीर घाइते भएकी थिइन् । उपचारका क्रममा डडेल्धुरा अस्पतालमा उनको मृत्यु भएको जिल्ला...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →