झापाबाट खैरो हेरोइन र १३ लाखभन्दा बढी नगदसहित महिला पक्राउ
१८.४८० ग्राम खैरो हेरोइन, लागूऔषध तौल गर्ने तराजु एक थान र नगद १३ लाख ३९ हजार रुपैयाँ बरामद गरेको जनाएको छ ।
सारांश लम्बाइ: ~22 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →