अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमण सकेर स्वदेश फिर्ता
काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । भारत सरकारको निमन्त्रणामा बिहीबार ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी तीन दिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका थिए । भारतका प्रभावशाली
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →