महाकाली साझा हो, बगर मात्रै आधा भो : के हो नेपाल र भारतबीच पानीमा नमिलेको हिसाब ?
महाकाली सन्धि भारतको ठूलो जित थियो । किनकि यसैका आडमा उसले एकतर्फी रूपमा बनाएको टनकपुर बाँधलाई नेपालले स्वीकार गर्न पुग्यो । तर, महाकालीको सन्धिको ३० वर्ष नाघ्दा पनि नेपाललाई बराबरी फाइदा हुने पञ्चेश्वर बहुउद्देश्यीय परियोजना भने अघि बढेन ।
सारांश लम्बाइ: ~39 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →